बिज्ञान-प्रबिधिVianet को २४ औँ वार्षिकोत्सवमा ग्राहकलाई फाईदै फाईदा, पुराना ग्राहकलाई निःशुःक इन्टरनेट अपग्रेड
आफ्ना ग्राहकहरु प्रति कृतज्ञता जनाउदै, भायानेटले आफ्नो पुराना ग्राहकको इन्टरनेट निस्शुल्क अपग्रेड गरेको छ१ जसमध्य भायानेटका वार्षिक ग्राहकहरु, जसको २०० एम्बिपिएस इन्टरनेट छ उनीहरुको २५० एम्बिपिएस अपग्रेड भएको छ, ३०० एम्बिपिएस इन्टरनेट भएका ग्राहक ले निसुल्क ४०० एम्बिपिएस पाएका छन्, त्यस्तै अन्यको पनि इन्टरनेट निशुल्क अपग्रेड गरिएको छ ।
३ वर्ष अगाडि · बिज्ञान-प्रबिधि










