ब्यूरो-रिपोर्टरजनकपुरमा पहिलो पटक भव्य 'झिझिया नाच' हुँदै, एकै पटक ५०० बढी युवायुवतिहरुले नृत्य गर्ने
दशैँको बेला झिझियाको आफ्नै महत्व र पारम्पारिक रस रहेको छ । जनकपुरधाममा पहिलो पटक भव्य तरिकाले सामुहिक झिझिया नृत्य कार्यक्रम हुने भएपछि हजारौँको सँख्यामा दर्शकहरु ओर्लने विश्वास आयोजकले लिएको हो ।
३ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर










