गाउँ / समाजडेरीमा चोरी, दुई चोर पक्राउ
पक्राउ पर्ने विदेह नगरपालिका वडा नम्बर ३ कर्माहीका १८ बर्षको अजय मण्डल र २० बर्षको बिरेन्द्र कुमार राय रहेका छन् । उनीहरुलाई दुहवी प्रहरीले पक्राउ गरि जिल्ला प्रहरी कार्यालय धनुषा पठाएको हो ।
२ वर्ष अगाडि · गाउँ / समाज










