ठुलो परिमाणको अवैद्य काठसहित सशस्त्र प्रहरीले समाते तस्कर
सशस्त्र प्रहरी सुरेक्षा वेश जंगल सहियाबाट सशस्त्र प्रहरी नायव निरीक्षक संजय बरालको नेतृत्वमा रहेको टोलिले जंगल सहियामा अबैध रुपमा फडानी गरी प्र. २–०३००१ च ५६७१ नम्बरको पिकअपमा लोड गरी ल्याउदै गरेको अन्दाजी मुल्य ११ लाख ६० हजारको काठ पक्राउ गरेको हो।

२०८० मंसिर ५ मंगलबार, बिहान ८:२५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । रौतहटको गुजरा नगरपालिका–३ पशुपति टोलबाट सशस्त्र प्रहरीले ठूलो परिमाणमा रहेको अबैध काठ सहित एक वटा बोलेरो पक्राउ गरेको छ ।
सशस्त्र प्रहरी सुरेक्षा वेश जंगल सहियाबाट सशस्त्र प्रहरी नायव निरीक्षक संजय बरालको नेतृत्वमा रहेको टोलिले जंगल सहियामा अबैध रुपमा फडानी गरी प्र. २–०३००१ च ५६७१ नम्बरको पिकअपमा लोड गरी ल्याउदै गरेको अन्दाजी मुल्य ११ लाख ६० हजारको काठ पक्राउ गरेको हो।
पक्राउ गरिएको काठ सहित बोलेरोलाई आवश्यक कारवाहीको लागि सेक्टर बन कार्यालय चहपुरमा पठाईएको सशस्त्र प्रहरी नायव निरीक्षक संजय बरालले जानकारी दिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…