जनकनन्दिनीमा दुई दिन र कमला नगरपालिकामा एक दिनसार्वजनिक विदा
कमला नदीमा कमला स्नानको लागि लाखौँको सँख्यामा विभिन्न जिल्लासहित छिमेकी मुलुक भारतबाट समेत हजारौँको सँख्यामा आउने गरेका छन् । कमलामा इनरबा घाट र चिकना घाट, सारेश्वरघाटमा अधिक भीड लाग्ने गरेको छ ।
२ वर्ष अगाडि · देश काल











