गाउँ / समाजकार्तिक पूर्णिमाको अवसरमा धनुषाको इनर्बामा स्वास्थ्य शिविर ५०० बढीले लिए सेवा
उनका अनुसार, प्रत्येक वर्ष कार्तिक पूर्णिमाको अवसरमा हजारौँको सँख्यामा भक्तजनहरु ईनरवा घाट कमला स्नानको लागि जाने भएको हुँदा सो क्रममा भीड भडक्कामा हुन सक्ने शारिरिक क्षतिलाई परिपूर्ति गर्न शिविरको आयोजना गरिदै आएको बताए । शिविरमा युवा अभियन्ता उमेश यादवले सहयोग गरेका थिए ।
२ वर्ष अगाडि · गाउँ / समाज











