प्रमुख समाचारजनकपुरः दर्जनौ स्थानीयको बीचमा दिनदहाडै चोकमै बालिकालाई निर्वस्त्र गरी बलात्कार प्रयास
अहिले यादवलाई ईलाका प्रहरी कार्यालय यदुकूहामा राखेर अनुसन्धान गरिरहेको छ भने पीडित बालिकाको तर्फबाट अभिभावकले जाहेरी दिएको हो । यादवलाई जबरजस्ती करणी उद्योग मुद्दा चलाउने तयारी भईरहेको छ ।
२ वर्ष अगाडि · प्रमुख समाचार











