क्राईम ब्यूरोअदालत लग्दै गर्दा सिरहामा प्रहरी हिरासतबाटै थुनुवा फरार
बाल यौन दुर्व्यवहार आरोपमा सदालाई बिहीबार लहान प्रहरीले पक्राउ गरी हिरासतमा राखेको थियो। शुक्रबार दिउँसो करिब ३ बजे म्याद थपका लागि जिल्ला सरकारी वकिलको कार्यालय सिरहा पुर्‍याइएको थियो।
२ वर्ष अगाडि · क्राईम ब्यूरो










