ब्यूरो-रिपोर्टरजनकपुरमै जोखिमपूर्ण यात्रा गर्न बाध्य, कैयौँ पटक दुर्घटना
सो पूल मानिको पैदल आवतजावतको लागि बनाईएपनि यात्रुहरु सवारी लिएर पार गर्दा दुर्घटना हुने गरेको छ । यद्यपी, वडा कार्यालय वा नगरपालिकाले सो ठाउँमा फराकिलो अस्थायी पूल बनाउन सके सर्वसाधारणलाई सहज हुने निश्चित छ । सो बाटोमा सवारी निषेध भनेर बोर्ड लगाएपनि दुर्घटना नहुने बताईन्छ ।
२ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर











