प्रमुख समाचारजनकपुरबाट लखेटिए सन्त रामपालका अनुयायी र चेलाहरु,प्रहरी मुकदर्शक !
हिन्दू धर्ममा चारवेद, अठार पुराण, अठार उपपुराण, एक सय आठ उपनिषद्, ब्राह्मण तथा अरण्यक ग्रन्थहरू छन् । केवल गीताका आफूअनुकूल केही श्लोकको मात्र व्याख्या गरी आफूलाई महान् बनाउन खोजेर धर्मएकतामा फुट ल्याउन खोजेको भन्दै किताब नियन्त्रणमा लिनुपरेको दाबी हिन्दु सम्राट सेनाको छ ।
२ वर्ष अगाडि · प्रमुख समाचार










