गाउँ / समाजरामको गृहप्रवेशको अवसरमा शहिदनगरमा भव्य धार्मिक रैली, सर्वदलित नेताहरु सहभागी
शहिदनगर नगरपालिकाका जनप्रतिनीधि, कर्मचारी, नेपाली काँग्रेसका नेता, एमालेका नेता, माआवोदीका नेता कार्यकर्ताहरुले सौहार्दपूर्ण रैली निकालेको थियो । रैली यदुकूहा बजार क्षेत्रको विभिन्न गल्ली, धार्मिक स्थलको परिक्रमा गरेको नगर प्रमुख दिनेश प्रसाद यादवले बताए । उनले भगवान रामले बर्षौपछि आफ्नो घर फर्कीदा खुसीको सीमा नरहेको बताए ।
२ वर्ष अगाडि · गाउँ / समाज










