गाउँ / समाजखाना र कपडा बिना ब्राह्मण पुरोहित बेसहारा
न्यूज ब्यूरो, जलेश्वर । मधेश प्रदेश महोत्तरी जिल्लाको मनरा शिस्वा नगरपालिका वडा नम्बर १० मरुवाही निवासी पुलकित मिश्र को ६० वर्षको छोरा जय कुमार मिश्र खाना र कपडा बिना बेसहारा बनेका छन्। माघ ८ गते सोमबार (२२ जनवरी) को जय श्री राम, जय सियाराम को नारा लगाउँदै बाटोमा हिँड्दै गर्दा उनले दुःखद कहानी बताएक
२ वर्ष अगाडि · गाउँ / समाज











