धनुषाको नगराईन नगरपालिकामा भोली सार्वजनिक विदा
भोली सोमबार छिमेकी मुलुक भारतको उत्तर प्रदेश अयोध्यामा भगवान राम मन्दिरको प्राण प्रतिष्ठा हुने भएपछि हिन्दु धर्मावलम्बीहरुको आस्थालाई मध्यनजर गर्दै एक दिने सार्वजनिक विदा दिएको हो । सूचनामा एक दिन सोमबार माछा, मासु, मदिरा विक्री वितरण तथा सेवन नगर्न नगरवासीलाई अनुरोध गर्दै दिपावली मनाउन एक दिने सार्वजनिक विदा दिएको हो ।

२०८० माघ ७ आइतबार, बेलुकी ५:४५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । दक्षिणी धनुषाको नगराईन नगरपालिकामा भोली सार्वजनिक विदा दिएको छ ।
नगराईन नगरपालिकाका नगर प्रमुख विनय कुमार यादवले एक सूचना जारी गर्दै भोली सोमबार माघ ८ गते एक दिन सार्वजनिक विदा दिएको हो ।
भोली सोमबार छिमेकी मुलुक भारतको उत्तर प्रदेश अयोध्यामा भगवान राम मन्दिरको प्राण प्रतिष्ठा हुने भएपछि हिन्दु धर्मावलम्बीहरुको आस्थालाई मध्यनजर गर्दै एक दिने सार्वजनिक विदा दिएको हो ।
सूचनामा एक दिन सोमबार माछा, मासु, मदिरा विक्री वितरण तथा सेवन नगर्न नगरवासीलाई अनुरोध गर्दै दिपावली मनाउन एक दिने सार्वजनिक विदा दिएको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…