सिरहाको औरही गाउँपालिकामा जनमतका कार्यकर्ताले गरे तालाबन्दी
जनमतका कार्यकर्ताहरुको टोलीले नगरमा नाराबाजी गर्दै गत माघ ५ गते बलिदानी दिवसको अवसरमा सरकारले आयोजना गरेको कार्यक्रममा कुनै अमुख दलका नेतालाई सहभागी गराएर राजनीतिक कार्यक्रम गरेको भन्दै विरोध स्वरुप तालाबन्दी गरेको हो ।

२०८० माघ ७ आइतबार, दिउँसो १२:५० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । सिरहाको औरही गाउँपालिकामा जनमत पार्टीका नेता कार्यकर्ताले तालाबन्दी गरेको छ ।
सरकारी कार्यक्रममा राजनीतिक दलका नेताहरुलाई भाषण दिलाएर राजनीतिक कार्यक्रम गरेको भन्दै जनमत पार्टीका नेता कार्यकर्ताहरुले तालाबन्दी गरेको हो ।
जनमतका कार्यकर्ताहरुको टोलीले नगरमा नाराबाजी गर्दै गत माघ ५ गते बलिदानी दिवसको अवसरमा सरकारले आयोजना गरेको कार्यक्रममा कुनै अमुख दलका नेतालाई सहभागी गराएर राजनीतिक कार्यक्रम गरेको भन्दै विरोध स्वरुप तालाबन्दी गरेको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…