गाउँ / समाजजनकपुरमा मुखियापट्टि मुसरनीयाँ गाउँपालिका अध्यक्ष यादवलाई ज्यान मार्ने प्रयास
सोही क्रममा यादवमाथि भएको आक्रमणको खवर सुनेपछि नेपाली काँग्रेसका नेता विमलेन्द्र नीधि यादवलाई भेट गरेका छन् । उनले घटनाको बारेमा जानकारी लिँदै सुक्ष्म अनुसन्धान गरी सिसिटिभी फुटेजको आधारमा अनुसन्धान प्रक्रिया अगाडी बढाउन प्रहरीलाई आग्रह गरेको बताईएको छ ।
२ वर्ष अगाडि · गाउँ / समाज










