प्रमुख समाचारमाओवादी छाडेका नेता शर्मा आज जसपामा प्रवेश गर्दै
शर्मा यसअघि पनि उपेन्द्र यादव नेतृत्वको तत्कालीन मधेशी जनाधिकार फोरमको महासचिव थिए । माओवादी छाडेर त्यतिबेला उनी फोरमको महासचिव बनेका थिए । पछि उनी माओवादीमा फर्किएका थिए । अहिले उनी फेरि उपेन्द्र् यादव नेतृत्वको जसपामा जाने तयारीमा लागेका हुन् । शर्मा गौर काण्डमा मुछिएका नेतासमेत हुन् ।
२ वर्ष अगाडि · प्रमुख समाचार










