प्रमुख समाचारमधेश प्रदेशमा फेरी थपिए तीन नयाँ मन्त्री
हाल श्रम तथा यातायात र वन तथा वातावरण मन्त्रालय गरी दुईवटा मन्त्रालय मुख्यमन्त्री सरोजकुमार यादवले आफूसँगै राखेका छन् । ती मन्त्रालय एउटा साह र अर्को लुंगेलीलाई दिने मुख्यमन्त्रीको तयारी छ ।
२ वर्ष अगाडि · प्रमुख समाचार











