धनुषाको विदेह नगरपालिकामा सुडी समाजको दोस्रो अधिवेशन

२०८१ बैशाख ८ शनिबार
रति ८:१६ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको विदेह नगरपालिका वडा नम्बर १ ठाढीस्थित सुडी सेवा समाजको दोसे अधिवेशन सुरु भएको छ । 

शनिबार ठाढीस्थित दोस्रो अधिशवेशन तथा साधारणसभाको उदघाटन् गरिएको हो । रामजानकी चौगमा अध्यक्ष रामसागर महतोको अध्यक्षता तथा सुडी समाजका केन्द्रीय अध्यक्ष परमेश्वर महासेठको प्रमुख आतिथ्यमा अधिवेशन सुरु भएको हो । 

विदेह नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष सँजय पाण्डेको विशेष आतिथ्यमा सुरु भएको अधिवेशनबाट नयाँ कार्य समिति चयन गर्ने कार्यतालिका रहेको जनाइएको छ । 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

Why Men rape?

  • २०८१ बैशाख ८ शनिबार

In 1976, Samuel D. Smithyman published a strange advertisement in a newspaper throughout Los Angeles. Are you a rapist? He was searching for rapists for his research. He was waiting for his

पूरा पढ्नुहोस्

Bureau Menus