प्रमुख समाचारमहोत्तरीको मटिहानीमा भिषण आगलगी, सयौँ घर जलेर ध्वस्त, गाउँको गाउँ त्राहिमाम !
प्रयासरत रहेको बताए। यता अन्य पालिका र जिल्लाबाट समेत वारुणयन्त्र पठाउन मेयर मण्डलले गुहार लगाएका हुन्। आगलागी नियन्त्रणबाहिर रहेको भन्दै महोत्तरीका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले तिनै सुरक्षा निकायबाट सयौँ सुरक्षाकर्मी र स्थानीयहरूसमेत आगलागी नियन्त्रणमा प्रयासरत रहेको बताए।
२ वर्ष अगाडि · प्रमुख समाचार










