देश कालबारामा जसपा नेपाल फुटाउन यादव सक्रिय
उनी पार्टीका एक क्रियाशील सदस्यहरुलाई पनि अन्य पार्टीमा नजान दिन लागि परेका छन् । पार्टीको एकताको महाधिवेशन जेठ २८, २९ र ३० गते जनकपुरधाममा गर्ने तयारी स्वरुप उनी आफ्नो जिल्लामा आएको स्रोतको दाबी छ ।
२ वर्ष अगाडि · देश काल











