ब्यूरो-रिपोर्टरनक्कली पत्रकार बनेर अधिकारी थर्काउने चौरसिया परिवार स्थानीयबाट कुटिए
उनले साझा नेटवर्क डटकम, सिरहा टाइम्स डटकम सहित आधा दर्जन अनलाइन विरुद्ध बेइज्जती मुद्दा दर्ता गराएका हुन् । जिल्ला अदालत पर्सामा मिसिल नं. ०८०–सि४१०८८ अधिकृत श्रीवास्तवले मुद्दा दर्ता गराएका हुन् । पर्साको छिपहरमाई गाउँपालिकाका घर भई वीरगंजमा बसेर पित पत्रकारिता गर्दै आएका आफैलाई बरिष्ठ पत्रकार भन्न लगाउने ति पत्रकारले एक युवकलाई प्रयोग गरि आफ्नो स्वार्थ सिद्ध गर्ने उद्देश्यले यि अनलाइन समाचार पोर्टलहरुमा अधिकृत श्रीवास्तव विरुद्ध तथ्यहीन, भ्रामक समाचारहरु प्रकाशन गर्दै आएका थिए ।
२ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर











