मधेशमा जनमत नेतृत्वको सरकार बन्ने सम्भावना प्रवल, काँग्रेस जातीय भावनामा केन्द्रीत
दलका नेता कृष्णा यादवले नेकपा एसका अध्यक्ष माधवकुमार नेपालसित भेटेर सरकार बनाउन सहयोग मागेका छन् । जसपा नेपाल विभाजित नभए सम्म एमाले र माओवादीले सरकार बनाउन सहज छैन् । एमालेको २४, माओवादीको ९ र नेकपा एसको ७ मिले पनि सरकारका लागि चाहिने ५४ सदस्य पुग्ने छैन् । जनमतले मुख्यमन्त्री नपाए कांग्रेस नेतृत्वको सरकारलाई सघाउने सम्भावना बलियो छ ।
२ वर्ष अगाडि · प्रमुख समाचार










