ब्यूरो-रिपोर्टरपत्रकार विजय ठाकुर बजरंग बचत तथा ऋण सहकारीको अध्यक्षमा निर्विरोध निर्वाचित
स्थानीय स्तरमा पत्रकारितामार्फत सक्रिय रहँदै आएका ठाकुरको सहकारी क्षेत्रको नेतृत्वमा भएको प्रवेशलाई स्थानीय स्तरमा समेत चासोका साथ हेरिएको छ । ठाकुरको नेतृत्वमा सहकारीले सदस्यहरूको आर्थिक हित, संस्थागत सुशासन तथा सहकारीको उद्देश्यअनुसारका गतिविधिलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ ।
५ दिन अगाडि · ब्यूरो-रिपोर्टर










