मनोरञ्जनरहेनन् मधेशका वरिष्ठ शास्त्रीय गायक 'गुरुदेव कामत'
“उठु यौ मैथिल भेलै भोर” लगायत दर्जनौ गीतमा आफ्नो स्वर सँगीत भरेका कामतको असमायिक निधनपछि गायक, सँगीतकारहरुमा निराशा छाएको छ । गुरुदेव कामतलाई मधेशको आन, बान र शान मानिन्छ । उनलाई आलापको राजा भनेर समेत सम्बोधन गरिन्छ ।
२ वर्ष अगाडि · मनोरञ्जन








