आर्थिक ब्यूरोविद्युत प्राधिकरण धनुषाधाम वितरण केन्द्रका प्रमुख सिँहलाई उर्जामन्त्रीको सम्मान
प्रमुख सिँहले नयाँ मिटर, मिटर परिवर्तनबाट समेत ५२ लाख रुपैयाँ राजस्व आम्दानी गरेको, चुहावट नियन्त्रण तर्फ ८८ लाख बढी राजस्व आम्दानी गरेको भन्दै उनलाई सम्मान गरिएको हो ।
२ वर्ष अगाडि · आर्थिक ब्यूरो











