आर्थिक ब्यूरोजनकपुरधाम उद्योग वाणिज्य सँघको कोषाध्यक्षको लागि 'परमेश्वर साह' अझै बलिया
जनकपुरधामका उद्योगी व्यापारीहरू साहको उम्मेदवारीलाई स्वागत गर्दै, उनको नेतृत्वमा व्यवसायीक विकासको अपेक्षा गरेका छन्। कोषाध्यक्षकै लागि मनोज कुमार शर्मा, राकेश साह र रामचन्द्र पँजीयार (करण) ले समेत उम्मेदवारी दिएका छन् । उनीहरुको पक्षमा समेत व्यापारीहरुले मोर्चा बनाएको देखिएको छ ।
२ वर्ष अगाडि · आर्थिक ब्यूरो











