जनकपुरको कृष्ण मन्दिरमा गोपाल सेवा समिति र युवाहरुको सरसफाई
प्रत्येक बर्ष कृष्ण जन्माष्टिमीको अवसरमा गोपाल सेवा समितिले मेलाको पूर्व सँध्यामा सरसफाई गर्दै आएको हो । सो क्रममा युवाहरु, प्रहरी प्रशासन, गोपाल सेवा समितिका पदाधिकारीहरु र स्थानीय व्यापारीहरुको समेत सहभागीता रहेको थियो ।

२०८१ भदौ ८ शनिबार, बेलुकी ५:३५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरधामको गोपाल सेवा समिति र युवाहरुले कृष्ण मन्दिरमा सरसफाई गरेको छ ।
कृष्ण जन्माष्टिमीको पूर्व संध्यामा कृष्ण मन्दिरमा युवाहरु मिलेर वृहत सरसफाई गरेको हो । जनकपुरको मालपोत कार्यालय अगाडी रहेको कृष्ण मन्दिरमा युवाहरुले भक्तजनहरुको भीडलाई मध्यनजर गर्दै सरसफाई गरेको हो ।
प्रत्येक बर्ष कृष्ण जन्माष्टिमीको अवसरमा गोपाल सेवा समितिले मेलाको पूर्व सँध्यामा सरसफाई गर्दै आएको हो । सो क्रममा युवाहरु, प्रहरी प्रशासन, गोपाल सेवा समितिका पदाधिकारीहरु र स्थानीय व्यापारीहरुको समेत सहभागीता रहेको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…