वडाध्यक्ष यादव सडक छेउमा मृत फेला
महोत्तरी जिल्लाको बर्दिवास नगरपालिका वडा नम्बर ८ बर्दिवास–जलेश्वर सडकखण्डस्थित महोत्तरीकै रामगोपालपुर नगरपालिका वडा नम्बर २ का वडाध्यष मुकेश यादव मृत अवस्थामा फेला परेका छन् । उनको मृत्यू क

२०८१ भदौ ९ आइतबार, बिहान १०:२६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जलेश्वर । महोत्तरीको एक पालिकाका वडाध्यक्ष सडक छेउमा मृत अवस्थामा फेला परेका छन् ।
महोत्तरी जिल्लाको बर्दिवास नगरपालिका वडा नम्बर ८ बर्दिवास–जलेश्वर सडकखण्डस्थित महोत्तरीकै रामगोपालपुर नगरपालिका वडा नम्बर २ का वडाध्यष मुकेश यादव मृत अवस्थामा फेला परेका छन् ।
उनको मृत्यू कसरी भएको बारे खुलेको छैनन् भने जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी प्रवक्ता सन्तु जयसवार नेतृत्वको टोली घटनास्थल पुगेर अनुसन्धान सुरु गरेको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…