गाउँ / समाजकमला स्नानको क्रममा कमलामा डुबेका बालक तीनदिनपछि आफैँ तैरिए
कमला नदीमा उच्छृँगल गतिविधि गर्नेलाई कमलाले आफ्नो गोदमा समाउने धार्मिक विश्वास रहिआएको छ । विभिन्न धार्मिक ग्रन्थसँग जोडिएको कमला नदीको ऐतिहासिक किम्बदन्तीले समेत विगतमा समेत यस्ता घटनाहरु हुँदै आएको बुढापाखाहरु बताउँछन् ।
१ वर्ष अगाडि · गाउँ / समाज










