खेल / खेलाडीभारतका चर्चित क्रिकेटर शिखर धवन (गब्बर) नेपालको कर्णाली याक्समा अनुबन्ध
ज्ञानेन्द्र मल्ल मुख्य प्रशिक्षक रहेको कर्णाली याक्सले चौथो विदेशी खेलाडी भित्राएको हो । यसअघि वेष्ट इन्डिजका चादविक एन्टोनिओ किर्कपाट्रिक वाल्टन, पाकिस्तानका अलराउन्डर मोहम्मद हुसैन तलात र हङकङका बाबर हायतले एनपीएल खेल्ने पक्का भइसकेको छ ।
१ वर्ष अगाडि · खेल / खेलाडी











