आर्थिक ब्यूरोसर्लाहीको विभिन्न सीमा नाकाबाट भन्सार छलीको समान भित्रिदैँ, सशस्त्रको सेटिँग तेज, घुमुवा मालामाल
सर्लाहीको पुर्वी नाकाहरु त्रिभुवन नगर, पर्सा सङ्ग्रामपुर र पश्चिमी खुटौना भाडसर सिमरा बारा, मधुवनी, बलरा, लक्ष्मिपुर, सिरकटा चोक, छतौना, छनकी नाकाहरुबाट भारी परिमाणमा तस्करीको माध्यमबाट मालसामानहरु भित्रिने कार्य जारी रहेको छ ।
१ वर्ष अगाडि · आर्थिक ब्यूरो











