क्राईम ब्यूरोसिरहामा खातुनको होटलमा प्रहरीको छापामारी, ब्राउन सुगर ड्रग्ससहित दुई पक्राउ
प्लाष्टिक सहित तौल गर्दा १ ग्राम ७३० मिलि ग्राम (प्लाष्टिक बाहेक तौल गर्दा ६७० मिलि ग्राम) खैरो हिरोइन फेला पारी वरामद गरिएको ईलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ । सोही होटल बाहिर गोलबजार नगरपालिका वडा नम्बर ७चोहर्वा बस्ने अन्दाजी वर्ष १८ को राजन जयसवाललाई शंका लागि चेकजाँच गर्दा उनको साथबाट २ वटा कालो प्लाष्टिकको पोकामा खैरो हिरोइन जस्तो देखिने लागूऔषध प्लाष्टिक सहित तौल गर्दा १५० मिलिग्राम (प्लाष्टिक बाहेक तौल गर्दा ४० मिलिग्राम) फेला परेको प्रहरीले जनाएको छ ।
१ वर्ष अगाडि · क्राईम ब्यूरो










