देश कालधनुषाधाम पुग्यो १५ दिने माध्यमिकी परिक्रमा, मेयर र उपमेयरले उठाए डोला
डोला उठाउँदै उपमेयर विद्या देवी भुजेलले प्रत्येक बर्षझैँ यसबर्ष पनि मिथिलाबिहारीको डोलालाई काँध दिन पाउँदा बेग्ले अनुभूति भएको सुनाइन् । उनले बर्षमा आउने यो एक दिन हाम्रो जीवनको ऐतिहासिक क्षण हुने गरेको बताइन् । उनले डोला उठाउन पाउँदा सौभाग्य प्राप्त भएको बताइन् । धनुषधाम नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सँजीत प्रसाद दासले नगरपालिकाको तर्फबाट परिक्रमाका धार्मिक यात्रीह
१ वर्ष अगाडि · देश काल











