प्रमुख समाचारजचुकालीसहित यी ७ वटा सरकारी उद्योगलाई नीजिकरण गर्ने निर्णय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव छविन्द्र पराजुलीले बन्द उद्योग सञ्चालन वा सम्पत्ति व्यवस्थापनका लागि विस्तृत अध्ययन हुने बताए । विगतमा गठित समितिहरूले उद्योगका संरचना बिक्री र जग्गा लिजमा दिने सुझाव दिएका थिए । तर, केही उद्योगीले जग्गासहित उद्योग सञ्चालनको चाहना राखेपछि पुनः अध्ययनको आवश्यकता परेको छ । मन्त्रिपरिषद्को निर्णयले निजीकरणको दिशा प्रस्ट भइसकेकाले अब कुन मोडल अपनाउने भन्नेमा छलफल केन्द्रित छ ।
१ वर्ष अगाडि · प्रमुख समाचार










