जानकी नवमीमा मँगलबार सार्वजनिक विदा
मधेश सरकारले राजपत्रमा उल्लेखित थप विदामा मँगलबार २३ गते पर्ने सार्वजनिक विदामा जानकी नवमीको विदा दिने भएको छ । मधेश सरकारको गृह मन्त्रालयले एक सूचना जारी गर्दै मँगलबार विदा दिने निर्णय गरेको हो ।

२०८२ बैशाख २१ आइतबार, राति ८:३३ बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । मधेश सरकारले पर्सी मँगलबार सार्वजनिक विदा दिने भएको छ ।
मधेश सरकारले राजपत्रमा उल्लेखित थप विदामा मँगलबार २३ गते पर्ने सार्वजनिक विदामा जानकी नवमीको विदा दिने भएको छ । मधेश सरकारको गृह मन्त्रालयले एक सूचना जारी गर्दै मँगलबार विदा दिने निर्णय गरेको हो ।
यस्तै बैशाख २८ गते कविर दास जयन्तीको अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…