देश कालसरकारसँग वार्ता सफल भएपछि घर फर्किँदै शिक्षकहरु, कक्षा १२ को परीक्षाको तयारी
त्यस्तै, आउँदो आर्थिक वर्ष २०८२/८३ देखि स्थायी शिक्षकमध्ये प्राथमिक तृतीय, प्राथमिक द्वितीय, निम्न माध्यमिक तृतीय र माध्यमिक प्रथम श्रेणीका शिक्षकका लागि निजामतीसरह ग्रेड सङ्ख्या र रकम कायम गर्ने सहमति मन्त्रिपरिषद्बाट अनुमोदन भएको छ ।
१ वर्ष अगाडि · देश काल











