राजनीतिकमन्त्रीमण्डल विस्तार र विश्वासको मत लिन सत्तारुढ दलको बैठक बस्दै
सत्तारुढ गठबन्धनमा नेपाली कांग्रेस, जसपा नेपाल, जनमत पार्टी, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल र एक सिट भएको नागरिक उन्मुक्ति पार्टी समावेश छन् ।
१० महिना अगाडि · राजनीतिक











