राजनीतिकधनुषा २ मा जसपा नेपालबाट प्रत्यक्ष तर्फ ६ र समानुपातिकमा ९ जना सिफारिसको निर्णय
उक्त क्षेत्रीय भेला कार्यक्रममा जसपा नेपालका धनुषा निर्वाचन क्षेत्र नम्बर २ का पार्टीका केन्द्रीय सदस्य ममता मण्डल, मधेश प्रदेश समिति सदस्य एवं पुर्व प्रदेश सभा सदस्य शैलेन्द्र कुमार यादव, जिल्ला उपाध्यक्षद्वय ललित मण्डल, शहिदनगर नगरपालिकाका मेयर दिनेश कुमार यादव, समाजवादी युवा संघ, नेपालका केन्द्रीय महासचिव दिपेन्द्र कापरी, समाजवादी विद्यार्थी युनियन, नेपालका केन्द्रीय महासचिव बलिराम कापरी तथा डोटिमका जिल्ला रामशंकर पासवान लगायत निर्वाचन क्षेत्र नम्बर २ मा पर्ने सम्पूर्ण पार्टीका वडा अध्यक्ष, निर्वाचित जनप्रतिनिधिहरु र नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेकोे थियो।
९ महिना अगाडि · राजनीतिक











