प्रमुख समाचाररवि लामिछानेलाई थुनामुक्त गर्न आदेश, पालन गर्नुपर्नेछ यी तीन शर्त
तेस्रो शर्तमा उच्च अदालतले जिल्ला अदालतले तोकेको धरौटी तथा सम्भावित बिगोको दामासाही रकम बराबरको बैंक ग्यारेन्टी पेश गर्नुपर्ने उल्लेख गरेको छ। यद्यपि लामिछानेले सो बैंक ग्यारेन्टी प्रारम्भमै पेश गरिसकेकाले यसलाई नयाँ शर्तका रूपमा अघि बढाइएको देखिँदैन।
१० महिना अगाडि · प्रमुख समाचार











