प्रमुख समाचारप्रदेश सभा बैठक : आर्थिक कार्यविधि च्याप्टर टुँगियो, बुधबार फेरी बस्दै
कुलदीप दास || जनकपुरधाम, १३ चैत्त । प्रदेश नम्बर २ को सरकारले प्रदेशसभामा प्रस्तुत गरेको आर्थिक कार्यविधि विधेयक माथिको सैद्धान्तिक छलफल मंगलबार टुङ्गिएको छ । प्रदेश सरकारको आर्थिक कार्यविधिलाई नियमित तथा व्यवस्थित गर्न तयार पारिएको आर्थिक कार्यविधि विधेयक २०७४ आर्थिक मामिला तथा योजनामन्त्री विजयकुम
८ वर्ष अगाडि · प्रमुख समाचार











