ब्यूरो-रिपोर्टरआन्दोलित रिक्साचालक र प्रहरीबीच झडप, लाठीचार्ज
न्यूज ब्यूरो || जनकपुरधाम, १५ चैत्त । कम भाडादर निर्धारण गरेको भन्दै जनकपुरका ई–रिक्सा सञ्चालकहरु आन्दोलित भएका छन् । भाडादरको विरोधमा ई–रिक्सा सञ्चालकहरुले जुलुस निकाल्न खोजेपछि बिहीबार पटक पटक प्रहरी र ई–रिक्सा सञ्चालक बिच तनाव उत्पन्न भएको हो । सो क्रममा प्रहरीले दुई पटक ई–रिक्सा सञ्चालकहरुमाथि स
८ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर











