राजनीतिकविपीको ३६ औँ स्मृति दिवसमा नेविसँघको ३ दिने कार्यक्रम सार्वजनिक
न्यूज ब्यूरो | जनकपुरधाम, ३ साउन । नेपाली काँग्रेस निकट भातृ सँगठन नेपाल विद्यार्थी सँघ धनुषाले स्वर्गीय नेता विपी कोईरालाको स्मृति दिवसमा विभिन्न कार्यक्रमहरु गर्ने भएको छ । विहिबार नेविसंघ धनुषाको अध्यक्ष सुजित मिश्रको अध्यक्षतामा बसेको बैठकले विपीको ३६ औँ स्मृति दिवसको अवसरमा तीन दिवसीय कार्यक्रम
८ वर्ष अगाडि · राजनीतिक











