मधेस सरकारको अर्को सराहनीय कार्य, दलित र मुस्लिमको हकमा यस्तो सहमति !
न्यूज ब्यूरो | जनकपुरधाम, ११ साउन । कानून निर्माणलाई मुख्य प्राथमिकतामा राखी अघि बढेको प्रदेश नं. २ को सरकारले थप दुई विधेयकलाई सैद्धान्तिक सहमति प्रदान गरेको हो । प्रदेश नं.२ को मन्त्रीपरिषदले दलितहरुको आर्थिक समाजिक र शैक्षिक अवस्थालाई उकास्न दलित सशक्तिकरण विधेयक र मुस्लिम समुदायले दिई रहेको मदरस

२०७५ साउन ११ शुक्रबार, बिहान ८:३१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो |
जनकपुरधाम, ११ साउन । कानून निर्माणलाई मुख्य प्राथमिकतामा राखी अघि बढेको प्रदेश नं. २ को सरकारले थप दुई विधेयकलाई सैद्धान्तिक सहमति प्रदान गरेको हो ।
प्रदेश नं.२ को मन्त्रीपरिषदले दलितहरुको आर्थिक समाजिक र शैक्षिक अवस्थालाई उकास्न दलित सशक्तिकरण विधेयक र मुस्लिम समुदायले दिई रहेको मदरसा शिक्षालाई व्यवस्थित गर्दै राज्यको मूल प्रवाहमा ल्याउने गरि मदरसा शिक्षा बोर्ड गठन सम्बन्धि विधेयकलाई सैद्धान्तिक सहमति प्रदान गरेको हो ।
यस अघि सोमबार मात्र प्रदेश सरकारले ६ प्रदेश लोक सेवा आयोग सहित ६ वटा विधेयकलाई सैद्धान्तिक सहमति प्रदान गरेको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…