सुनसरीको दुहबीस्थित जनकल्याण बैंकमा आगलागि, १ करोड बढीको क्षति
आगलागिमा करिब एक करोड बढीको सम्पत्ति नष्ट भएको अनुमान गरिएको संस्थाका अध्यक्ष मिलिराम चौधरीले बताए ।

२०७५ असोज १० बुधबार, बिहान ११:५२ बजे१ मिनेट पढाइ
आगलागिमा करिब एक करोड बढीको सम्पत्ति नष्ट भएको अनुमान गरिएको संस्थाका अध्यक्ष मिलिराम चौधरीले बताए ।

२०७५ असोज १० बुधबार, बिहान ११:५२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सुनसरी । सुनसरीको दुहबी ५ स्थित श्री जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा मंगलबार राती साढे ११ बजे आगलागि भएको छ । विद्युत शर्ट भई आगलागि भएको हुँन सक्ने प्रारम्भीक अनुमान गरिएको छ ।
आगलागिमा करिब एक करोड बढीको सम्पत्ति नष्ट भएको अनुमान गरिएको संस्थाका अध्यक्ष मिलिराम चौधरीले बताए । आगलागिबाट संस्थाको कागजपत्र, कम्प्यूटर ७ थान, फर्निचर लगायतका अन्य सामानहरु जलेर नष्ट भएको जनाएको छ ।
आगो निभाउन बिराटनगरबाट २ ओटा दमकल इटहरीबाट १ इनरुवाबाट १ र दुहवीबाट १ गरि ५ ओटा दमकलले ४ घण्टापछि आगो पूर्णरुपमा नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालयका निरिक्षक रामनारायण माझिले जानकारी दिए ।
संस्थाको पछाडीको भवनमा समान्य कारोवार भोलीदेखि गरिने संस्थाका अध्यक्ष मिलीराम चौधरीले बताए ।
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

प्रमुख समाचार
व्यङ्ग्यात्मक कार्टुन
२०८३ असोज २४ शनिबार
ओ ! ब्रो !!
२०८३ असोज २६ सोमबार
मेषAries
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
काममा नयाँ अवसर मिल्न सक्छ । रोकिएका काम अघि बढ्नेछन् । आर्थिक कारोबार गर्दा सावधानी अपनाउनुहोला । परिवारको साथले मन प्रसन्न रहनेछ ।
टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…