पत्रपत्रिकाप्रदेश प्रहरी बीना प्रदेश सरकार अधुरो : मुख्यमन्त्री राउत
न्यूज ब्यूरो, जनकपुरधाम । प्र देश २ का मुख्यमन्त्री मो. लालबाबु राउत गद्दीले प्रदेश प्रहरी प्रदेश सरकारको अभिन्न अंग भएको बताएका छन् । ६३ औं प्रहरी दिवसको अवसरमा प्रदेश प्रहरी कार्यालय प्रदेश नं. २ जनकपुरधामले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले प्रदेश प्रहरी विधेयक चाँडै प्र
८ वर्ष अगाडि · पत्रपत्रिका











