न्यूज हाईलाईटजनकपुरको दुई मन्दिरमा चोरी, एक पक्राउ
न्यूज ब्यूरो, जनकपुरधाम । दशैंको आगमनसँगै जनकपुरधाममा धुमधाम र दशैँ तथा शक्तिपीठहरुमा पूजाआजा चलिरहेको बेला दुई अलगै अलगै स्थानको शक्तिपीठबाट चोरीको घटना सार्वजनिक भएको छ । जनकपुरधाम उप महानगरपालिका वडा नं. ९ बंशीचोक स्थित रहेको बौद्धिमाई मन्दिरबाट गएराती बाजागाजा सेट चोरी भएको छ । गएराती करिब १ बजे
८ वर्ष अगाडि · न्यूज हाईलाईट











