प्रमुख समाचारमहामारीमा ज्यान गुमाएका पीडित परिवारलाई १/१ लाख दिने मुख्यमन्त्रीको घोषणा
मनिष शर्मा , महोत्तरी । महामारीबाट मृत्यु भएका दुई परिवारलाई प्रदेश सरकारले क्षतिपूर्ती स्वरुप एक एक लाख रुपैया दिने घोषणा गरेका छन् । प्रदेश न.२ का मुख्यमन्त्री लाल बाबु राउत गद्दीले यसै महिनाको पहिलो साता जलेश्वर नगरपालिका वडा न. १२ नैन्हीमा फैलिएको महामारीबाट एक बच्चा र एक बृद्धाको मृत्यु भएकोले
८ वर्ष अगाडि · प्रमुख समाचार











