स्वास्थ्य ब्यूरोविश्व एड्स दिवसको अवसरमा इटहरीमा पञ्चेवाजा सहित प्रभातफेरी
न्यूज ब्यूरो, सुनसरी । विश्व एडस दिवसको अवसरमा इटहरीमा पञ्चेवाजा सहित प्रभातफेरी गरिएको छ । इटहरी उपमहानगरको आयोजनामा विभिन्न संघ सस्थाको सहभागितामा प्रभातफेरी गरिएको हो । प्रभातफेरी पछि आयोजित कोण सभालाई सम्वोधन गर्दै इटहरी उपमहानगरकी उपमेयर लक्ष्मी गौतमले एचआइभी संक्रमितलाई भेदभाव र दुब्र्यवहार हो
७ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो











