देश कालसडक सुरक्षा र उद्धार संयन्त्रको लागि प्रदर्शन
चन्दन रौनियार, सुनसरी । सुनसरीमा सडक सुरक्षा र सडक दुर्घटनामा परी घाईते भएकाहरुको उद्धारा संयन्त्र प्रभावकारी बनाउन साँकेतिक सन्देश दिइएको छ । बिश्वमा रहेका अपाङ्गहरू मध्ये सबैभन्दा बढी अपाङ्गहरू सडक दुर्घटनामा परेर अंगभंग भएकोले सडक सुरक्षा र घाइतेको उद्धार संयन्त्र प्रभावकारी बनाउन सडक सुरक्षा अभि
७ वर्ष अगाडि · देश काल











