अन्तत: लाईसेन्सको फाराम खुल्यो, अब भर्न सक्नुहुन्छ यसरी भर्नुहोस् !
न्यूज ब्यूरो, जनकपुरधाम । विगत केही देखि लाईसेन्सको फाराममा आएको समस्या समाधान गरिएको छ । यातायात व्यवस्था विभागले होस्टिँग विभागमा सार्न लागिएपछि अनलाईन लाईसेन्सको फारममा समस्या आएको थियो भने फाराम खुलेपछि फाराम भर्न सकिएको थिएनन् । आज साँझदेखि नै विभागले वेभसाईटमा अनलाईन फारामको लागि डाटा प्रक्रिय

२०७५ मंसिर १४ शुक्रबार, बेलुकी ६:५८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । विगत केही देखि लाईसेन्सको फाराममा आएको समस्या समाधान गरिएको छ ।
यातायात व्यवस्था विभागले होस्टिँग विभागमा सार्न लागिएपछि अनलाईन लाईसेन्सको फारममा समस्या आएको थियो भने फाराम खुलेपछि फाराम भर्न सकिएको थिएनन् ।
आज साँझदेखि नै विभागले वेभसाईटमा अनलाईन फारामको लागि डाटा प्रक्रिया तयार गरेको हो ।
केही दिनदेखि लाईसेन्स खुलेपनि अनलाईन फाराम बन्द भएपछि सवारी चालक ग्राहकहरु मार्कामा परेका थिए । आजदेखि फारम खुलेपछि अनलाईन फारम भर्न सकिने जनाइएको छ ।
1, दिएको लिंक खोल्नुहोस्
2. अब, SELECT APLLY FOR मा NEWLICENCE छान्नुहोस्
3. त्यसपछि, "Proceed" क्लीक गर्नुहोस् ।
5. अब अनलाईन फारममा माग गरिएको आवश्यक विवरण भर्नुहोस् ।
अनलाईन फाराम भर्नको लागि यो लिंक खोल्नुहोस् र आवश्यक जानकारी भर्नुहोस् ।
लाईसेन्सको अनलाईन फाराम : http://onlineedlreg.dotm.gov.np/newDlApplicationEntry_.action
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…